Sawarni (सावर्णि)
- Criticism of the Works of Novelists, Poets, Playwrights, Short-Story Writers, and Other Creative Writers Who Liv
- Format
- Bog, paperback
- Nepalesisk
- 170 sider
Normalpris
kr. 154,95
Medlemspris
kr. 144,95
- Du sparer kr. 10,00
- Fri fragt
-
Leveringstid: 7-12 Hverdage (Sendes fra fjernlager) Forventet levering: 17-03-2026
- Kan pakkes ind og sendes som gave
Beskrivelse
अबको दुनिया कस्तो होला ? हाम्रा भावी सन्तान कस्ता होलान् ? संसार कसको नियन्त्रणमा रहला ? तत्पश्चात् मानव अस्तित्व कुन मोडमा पुग्ला ? अहिलेकै अवस्था रहिरहे हामी यस पृथ्वीमा कहिलेसम्म रहौंला ? भर्खर कृत्रिम बौद्धिकताले जन्म लिएको छ । यो वयस्क हुँदासम्म संसारले कुन रूप लिन्छ होला ? यावत् जिज्ञासाले मथिङ्गल हल्लाउने, हजारौं वर्षपछिको संसारको परिकल्पना गरी लेखिएको उपन्यास हो-- सावर्णि ।
स्वरैकाल्पनिक शैलीमा लेखिएको सावर्णि आगतको विष्मयकारी तस्वीर हुन सक्छ । साहित्य, दर्शन, विज्ञान, प्रविधि, नव-सिर्जना आदिलाई कलात्मक र चित्ताकर्षक शैलीमा बुनिएको यो उपन्यास सुस्वादु र लालित्यपूर्ण छ ।
Detaljer
- SprogNepalesisk
- Sidetal170
- Udgivelsesdato16-09-2024
- ISBN139789937753845
- Forlag Book Hill
- FormatPaperback
- Udgave0
Størrelse og vægt
10 cm
Anmeldelser
Vær den første!
Log ind for at skrive en anmeldelse.