Satya-Kali-Samvada (सत्य-कलि-संवाद)
- Criticism of the Works of Novelists, Poets, Playwrights, Short-Story Writers, and Other Creative Writers Who Liv
- Format
- Bog, paperback
- Nepalesisk
- 104 sider
Normalpris
kr. 119,95
Medlemspris
kr. 109,95
- Du sparer kr. 10,00
- Fri fragt
-
Leveringstid: 7-12 Hverdage (Sendes fra fjernlager) Forventet levering: 16-03-2026
- Kan pakkes ind og sendes som gave
Beskrivelse
सत्य-कलि-संवाद कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित एक खण्डकाव्य हो, जसमा सत्ययुग र कलियुगबीचको काव्यात्मक संवाद प्रस्तुत गरिएको छ । १९७६ सालमा प्रकाशित यो कृतिमा वसन्ततिलका छन्दमा रचित ३७५ श्लोक समावेश छन्, जसमा दुई दाजुभाइ (सत्ययुग र कलियुग) बीचको चारित्रिक भिन्नता, वैचारिक दूरी, र सांस्कृतिक परिवर्तनलाई मार्मिक रूपमा देखाइएको छ ।
यस काव्यमा नेपालको हिमाली भूभागमा सत्ययुगको केही अंश अझै बाँकी रहेको प्रसङ्गले स्वदेश प्रेमलाई मर्मस्पर्शी ढङ्गले व्यक्त गरेको छ । सत्य-कलि-संवादले तत्कालीन समाजमा ठूलो चर्चा र सम्मान प्राप्त गरेको थियो ।
Detaljer
- SprogNepalesisk
- Sidetal104
- Udgivelsesdato27-08-2024
- ISBN139789937972802
- Forlag Thuprai
- FormatPaperback
- Udgave0
Størrelse og vægt
10 cm
Anmeldelser
Vær den første!
Log ind for at skrive en anmeldelse.