Pretkalpa (प्रेतकल्प)
- Format
- Bog, paperback
- Nepalesisk
- 314 sider
Normalpris
Medlemspris
- Du sparer kr. 20,00
- Fri fragt
-
Leveringstid: 7-12 Hverdage (Sendes fra fjernlager) Forventet levering: 17-03-2026
- Kan pakkes ind og sendes som gave
Beskrivelse
सय वर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति, उत्कृष्ट सिर्जना । -जगदीश घिमिरे, साहित्यकार
खालेद होसेनीको काइट रनर, दस्तोएव्स्कीको बद्रर्स कारमाजोभ र नारायण ढकालको प्रेतकल्प पढ्दा इतिहासका पुस्तकहरुबाट भन्दा बढी रुस, अफगानिस्तान र नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएझैं अनुभव गरें । -गोविन्दवर्तमान, साहित्यकार
प्रेतकल्प इतिहास हो तर वैकल्पिक इतिहास । -कृष्ण गौतम, समालोचक
ढकालको प्रेतकल्प यथार्थवादी लेखनको उत्कृष्ट किताब हो । -सञ्जीव उप्रेती, साहित्यकार, नागरिक, पुस २१ शनिबार २०६९
कथावाचन शैली यस उपन्यासको सबल पक्ष हो । -नयनराज पाण्डे, साहित्यकार
प्रेतकल्प र दुःखपुर त्यो यथार्थ ऐतिहासिक काल-परिवेश अर्थात् क्रोनोटोप हो, जसले एक शताब्दीअघिको नेपाल खाल्डोको जीवनलाई उत्खनन् गर्छ । - सुरेश ढकाल, मानवशास्त्री (मूल्याङ्कन मासिक, जेठ २०६६)
Detaljer
- SprogNepalesisk
- Sidetal314
- Udgivelsesdato10-01-2019
- ISBN139789937931250
- Forlag Book Hill
- FormatPaperback
- Udgave0
Størrelse og vægt
10 cm
Anmeldelser
Vær den første!