- Format
- Bog, paperback
- Nepalesisk
- 228 sider
Normalpris
Medlemspris
- Du sparer kr. 10,00
- Fri fragt
-
Leveringstid: 7-12 Hverdage (Sendes fra fjernlager) Forventet levering: 17-03-2026
- Kan pakkes ind og sendes som gave
Beskrivelse
महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यका हरेक विधामा आफ्नो अमूल्य योगदान दिएका छन्। कवितामा उनी जति सशक्त देखिएका छन् त्यति नै निबन्धमा पनि उनले कलम चलाएका छन् । देवकोटाको अद्वितीय लेखन शैली उनका निबन्धहरूमा देख्न सकिन्छ। ससाना विषयहरूलाई अत्यन्त मार्मिक र साहित्यिक रुपमा पस्कन सक्ने उनको खुबीले गर्दा उनका हरेक निबन्धहरु अनुपम छन्।
समाजका सामान्य विषय देखि लिएर धर्म, भाषा, संस्कृति र मानव जीवनका हरेक धारहरुलाई गहन शैलीमा सम्बोधन गरेर लेखेका उनका निबन्धहरूले नेपाली निबन्ध विधाको उचाइ थपेको छ । देवकोटाका निबन्धहरू उनले सोचेर भन्दा पनि मनमा आएका भावनाहरूमा बगेर लेखेको प्रतीत हुन्छ, त्यसैले पनि ती निबन्धहरू अन्य साहित्यकारका निबन्धहरू भन्दा फरक तर रोचक छन्।
Detaljer
- SprogNepalesisk
- Sidetal228
- Udgivelsesdato03-09-2021
- ISBN139789937942027
- Forlag Thuprai
- FormatPaperback
- Udgave0
Størrelse og vægt
10 cm
Anmeldelser
Vær den første!