- Format
- Bog, paperback
- Nepalesisk
- 300 sider
Normalpris
kr. 194,95
Medlemspris
kr. 174,95
- Du sparer kr. 20,00
- Fri fragt
-
Leveringstid: 7-12 Hverdage (Sendes fra fjernlager) Forventet levering: 16-03-2026
- Kan pakkes ind og sendes som gave
Beskrivelse
जीवन जटिल मात्रै छैन, सजिलो पनि छ । तर महत्त्वपूर्ण कुरा, हामीले यसलाई जस्तो चाह्यौ, त्यस्तै बनाउन सक्छौ भन्ने दृष्टिकोण राख्ने व्यक्ति हुन्- कर्ण शाक्य । उनैद्वारा लेखिएको कोष पुस्तकले आफ्नो जीवनकालमै केही गर्नुपर्छ भनेर मानिसलाई उत्प्रेरित मात्र गर्दैन, मृत्युपछि पनि जीवन छ भन्ने बोधसमेत गराउँछ । र त्यही उत्प्रेरणाद्वारा मानिसलाई वर्तमानमा सही बाटो एवम् सत्कार्यतर्फ डोऱ्याउँछ ।कोषमा ज्ञानको ढुकुटी मात्र छैन, यहाँ लेखकका अनुभवहरूबाट निःसृत उपयोगी सूक्तिमय सुझावसमेत समेटिएका छन् । पुस्तकले हाम्रै वरपर रहेका सम्भावनालाई कार्य रूपमा उतारेर जीवनलाई सफल बनाउने 'बुटी'को काम गर्छ ।
Detaljer
- SprogNepalesisk
- Sidetal300
- Udgivelsesdato05-02-2019
- ISBN139789937665582
- Forlag Fineprint
- FormatPaperback
- Udgave0
Størrelse og vægt
10 cm
Anmeldelser
Vær den første!
Log ind for at skrive en anmeldelse.