Balyakalka Padchapharu (बाल्यकालका पदचापहरू
- Format
- Bog, paperback
- Nepalesisk
- 326 sider
Normalpris
Medlemspris
- Du sparer kr. 20,00
- Fri fragt
-
Leveringstid: 7-12 Hverdage (Sendes fra fjernlager) Forventet levering: 17-03-2026
- Kan pakkes ind og sendes som gave
Beskrivelse
जिउनलाई साना-ठूला संघर्ष गर्ने मानिसकाझैं मेरा पनि केही अनुभव छन्, सुखका र दुःखका । सफलताका र विफलताका । स्वार्थका र त्यागका । थिचोमिचोका र असन्तोषका । हेलाँहोचोका र विरोधका । जीतका र हारका । जीवनको उकाली उक्लिन खोज्दा बाटामा घरीघरी चिप्लेर लडेका कथाहरु मेरा पनि छन् । कहिलेकाहीं चौतारी हुँदै देउरालीसम्म पुगेर जीतबाजीको सास फेरेका क्षणहरु मेरा पनि छन् । हर्षमा हाँसेका केही कुरा छन्, पीडामा रोएका केही कुरा छन् । जीवनका यिनै झिना मसिना कुरा गाँसिएर, अनुभवमाथि अनुभव थपिंदै जीवनका ठूल्ठूला कुरा बन्दारहेछन् । इँटमाथि इँट खप्टिंदै विशाल महल बनेजस्तै । जीवनका यस्तैयस्तै झिना-मसिना कथाहरुको सङ्ग्रह हो 'बाल्यकालका पदचापहरू' ।
Detaljer
- SprogNepalesisk
- Sidetal326
- Udgivelsesdato23-05-2014
- ISBN139789937878982
- Forlag Fineprint
- FormatPaperback
- Udgave0
Størrelse og vægt
10 cm
Anmeldelser
Vær den første!