Aafnai Aakha ko Layama (आफ्नै आँखाको लयमा)
- Format
- Bog, paperback
- 236 sider
Normalpris
kr. 159,95
Medlemspris
kr. 149,95
- Du sparer kr. 10,00
- Fri fragt
-
Leveringstid: 7-12 Hverdage (Sendes fra fjernlager) Forventet levering: 20-03-2026
- Kan pakkes ind og sendes som gave
Beskrivelse
लेखन शैली भनेको आफ्नै अनुहार हो । खगेन्द्र संग्रौलाको लेखनीमा आफ्नै अनुहार छ, जुन सचेत पाठकले सजिलै छुट्याउँछ । झर्रो भाषा र मन छुने शैलीमार्फत उनी हँसाइहँसाइ मानवीय प्रवृत्तिमाथि व्यङ्ग्य गर्छन् । यो 'आफ्नै आँखाको लयमा'मा प्रस्ट देखिन्छ । यसमा जीवन भोगाइका सम्बन्धमा आफ्नै जीवनका केही पाटाहरु, पुराना लेखकहरुको लेखनगत प्रवृत्तिसँग जोडिएर आएको आनीबानी, विदेशयात्रा र लेखक बन्न चाहनेलाई टिप्ससहितको संस्मरणात्मक निबन्धहरु समावेश गरिएका छन् ।
Detaljer
- Sidetal236
- Udgivelsesdato01-01-2011
- ISBN139789937665605
- Forlag Fineprint
- FormatPaperback
- Udgave0
Størrelse og vægt
10 cm
Anmeldelser
Vær den første!
Log ind for at skrive en anmeldelse.